खेम सेन्चुरी र शान्ती श्री परियारको आवाजमा ‘मायालु आजैलाई’ लोकप्रिय मोडेल ओवि र निताको रोमान्स (भिडियोसहित)

कविराज ढकाल , काठमाडौ नेपाल || पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ | समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् | कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् | यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ||  लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा कहिले सांगितिक बजारमा तिजका गित , कहिले दशै तिहार त कहिले चाडपर्व विशेष गित हरु बजारमा आईरहेको छ | सोहि क्रममा तिज पनि नजिकिदै छ | कलाकारहरुले चेलिको पिर व्यथा , समसामयिक घटनालाई समेटेर तिज गित बजारमा पठाईएका छन् |

यसै सन्दर्भमा बरिष्ठ गितकार प्रलाद सुवेदि उत्कृष्ट शब्द सृर्जनामा एवम् लोकप्रिय गायक सर्जक खेम सेन्चुरिको संगित रहेको नया गित “मायालु आजैलाई” सार्वजनिकक भएको छ । सुमधुर आवाजका धनि मिलनसार ब्यक्ति क्षमावान बौद्दित्व भएका लोक दोहोरी गायक खेम सेन्चुरी र चर्चित गायिका शान्ति श्रि परियारको सुमधुर स्वरम उक्त गित “मायालु आजैलाई” मा सजिएको छ |

क्रान्ति के. सि को निर्देशन अजय रेग्मिको कोरियोग्राफ रहेको उक्त गितको म्युजिक भिडियोमा चर्चित नायक ओबि रायमाझि र नायिका निता ढुंगानाको अभिनय रहेको छ | समस्तमा गितको म्युजिक भिडियो निकै उत्कृष्ट वनेको छ |

बसन्त फिल्मस् युटुब च्यानलबाट उक्त गित संसारभर  सार्जवनिक गरिएको  छ  |

गितको म्युजिक भिडियो हेर्नुहोस्:-

गितले सबैको मन जितोस् हाम्रो तर्फबाट  शुभकामना

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close